Wednesday, January 1, 2014

इ कमर्समा करियर

Archana Shrestha
४ बर्ष अघि वेब डिजाइनर अर्चना श्रेष्ठ आफ्नो ब्लगमा आइटी इच्छुकहरुको लागि १० वटा महत्वपुर्ण प्रश्न उत्तरहरु राखेको थिए । यो सबैको लागि अत्यन्तै उपलब्धीमुलक जस्तो लाग्छ । उहाँले अंग्रेजीबाट लेख्नभएको हो । सबैको जिज्ञासा यसैभित्र केहि हदसम्म पुरा हुन्छ जस्तो लाग्छ ।

अर्चना आफै पनि यूवाहरुको निम्ति उदाहरण हो । जो आजभन्दा १५ बर्ष अघि डाटा इन्ट्रि काम गरेर आफ्नो ब्यवसायीक आइटी करियर सुरु गरेका थिए । जुन ब्लगमा रहेको कुरा थियो त्यसलाई मैले नेपालीमा तयार गर्ने चेष्टा गरे । जसले अझ सहज रुपमा थाहा पाउन सकोस् ।
......................................................................................................................................................

मैले धेरैबाट आइटी करियर र आइटि शिक्षाको बिषयमा धेरै जिज्ञासाहरु इमेलमा प्राप्त गरेको छु । मलाई यो बिषयमा जे जति थाहा छ तपाईहरुमाझ प्रस्तुत गर्न गइरहेकी छु ।

प्रश्न:के अध्ययनको निमित्त आइटी राम्रो हो ?
उत्तरः हो, शिक्षाको लागि त जुनसुकै बिषय पनि राम्रो हो । चाँहे त्यो आइटीमात्र हैन कि, होटल म्यानेजमेन्ट, हेयरडेसिं, डक्टर । तर म आइटी बिषयको बिद्यार्थी र ब्यवसायीक ब्यक्ति भएको कारणले भन्न चाहान्छु कि यसमा भबिष्य अत्यन्त सुन्दर छ । अब आजकल हेर्नुस् जतासुकै जहाँ भए पनि आइटी कै कारणले जोडिएको छ जसको भाषा र उपभोग गर्ने तरिका पनि एउटै छ । तपाईले आइटीको माध्यमबाट आफ्नो सीपलाई बिश्वब्यापी रुपमा बेच्न सक्नुहुन्छ ।

प्रश्न: ब्यवसायीक रुपमा आइटीमा लाग्नका निमित्त के पढ्नुपर्छ ?
उत्तरःतपाईले जुन सुकै बिषयमा आइटीको क्षेत्रमा अध्ययन गर्न सक्नुहुन्छ चाहे त्यो ब्याचर डिग्रीको लामो कोर्ष होस् या छोटो समयको ब्यवसायीक कोर्ष । तपाईले आफ्नो इच्छा र चाहानामा भर पर्छ । यदि तपाइलाई क्रियटिभ खालको काम मन पर्छ भने वेब तथा ग्राफिक डिजाइन कोर्ष गर्न सक्नुहुन्छ । यदि एनिमेशन मन पर्छ भने तपाई मल्टिमिडिया कोर्ष गर्न सक्नुहुन्छ । यदि हार्डवेयर क्षेत्र मन पर्छ भने हार्डवेयर तथा नेटवर्किङ कोर्ष गर्न सक्नुहुन्छ । नेपालमा अहिले जुनसुकै क्षेत्रको प्रारम्भीक आइटी कोर्षहरु उपलब्ध छ तर तपाई आफ्नो कुन बिषय प्रिय लाग्छ त्यो बिषयमा छनोट गर्न सक्नुहुन्छ ।

प्रश्न:के अध्ययन पछि रोजगार प्राप्त गर्न सहज होला ?
उत्तरःनेपालमा त्यस्ता धेरै आईटी कम्पनीहरु छन् जहाँ यदि तपाई दक्ष सीप, इमान्दार, मेहनती र उच्चस्तरीय तरिकाले आफ्नो सीपलाई देखाउन सक्नुहुन्छ भने तपाईले सहज रुपमा रोजगार प्राप्त गर्न सक्नुहुन्छ । र यो भने नसोच्नुस् कि तपाईको अध्ययन सकेलगतै तपाईले काम पाईहाल्नुहुन्छ भनेर । काम प्राप्त गर्नको निम्ती तपाईसंग उच्च स्तरको सीप हुन आश्वश्यक छ । हुन त नेपालका आइटी कलेजहरुमा रोजगारीको निम्ति ब्यवसायीक तरिकाहरु अवलम्बन गर्न सकेका छैनन। तपाई कुनै कम्पनीमा पार्ट टाइम भोलिन्टर कामको लागि निवदेन सक्नुहुन्छ जहाँबाट तपाईले अध्ययन गरेको बिषयमा राम्रो अनुभव र भबिष्यमा राम्रो रोजगारको निम्ति त्यो गजब हुन्छ । नभुल्नुस् कि जसले कडा मेहनत गर्छ उसको पछाडि उत्तिकै भाग्य पनि चम्किरहेको हुन्छ ।

प्रश्न: आफ्नो भबिष्य सुनिश्चीत हुनका लागि मैले कस्तो खालको अवसरहरु आइटीमा प्राप्त गर्न सक्छु ?
उत्तरः भबिष्य सुनिश्चितको निम्ति आइटीको त्यस्तो कुनै सीमाहरु छैन । त्यहाँ धेरै बिषयका रोजगारीहरु उपलब्ध छ जस्तै उदाहरणका निमित्त वेब ग्राफिक डिजाइनर, वेब डेप्लोपर, क्वालिटी एसुरेन्स एनालाइष्ट, प्रोजेक्ट म्यानेजर, मल्टिमिडिया डेप्लोपर, सिस्टम आर्किटेक्ट, बिजनेश रिक्वाइरमेन्ट एनालाइष्ट, टेक्निकल राइटर, एप्लिकेश इन्टीग्रेसन स्पेशिलीष्ट, कन्ट्रयाक्ट मेनेजर, डाटा वेयरहाउस आर्किटेक्ट, हार्डवेयर, नेटवर्क, सफ्टवेयर तथा डेष्क म्यानेर आदि ।

प्रश्न: मैले कति कमाउन सक्छु ?
उत्तरः नेपालका आइटी कम्पनीहरुमा तपाईको क्षमता र अनुभवका आधारमा तपाईको आम्दानी÷तलब भनेको समग्रमा त्यस्तै रु.८,००० देखि रु.५०,००० भन्दा माथि मासिक रुपमा कमाउन सक्नुहुन्छ ।

प्रश्न: त्यसोभए, मैले मेरो सुरुवाती करियरमा कति जति तलब अपेक्षा गर्न सक्छु ?
उत्तरः बि.सं.२०५५ सालतिर मैले मेरो टेन प्लस २ सकेपछि डाटा इन्ट्रि जब गरे, त्यतिखेर मासिक रु.१५०० प्राप्त गर्थे । म त्यतिखेर अत्यन्तै हर्षित थिए किनकी त्यो मेरो पहिलो जब थियो । सुरुवाती समयमा तपाईले बढि पैसाको लागि काम नगर्नुस् सक्दो धेरै भन्दा धेरै कुराहरु सिक्ने कोशिष गर्नुस् । त्यसको केहि समयपछि तपाईले एउटा बुलन्द अनुभव प्राप्त गर्न सक्नुहुनेछ र तपाईको आम्दानीको माग गर्न सक्नुहुनेछ । यति मात्र नभई तपाई आफैले तपाईको आम्दानीको चेकमा साइन गर्नुहुनेछ ।

प्रश्न : नेपालमा म कसरी जागिर पाउन सकुला ?
उः तपाईले आफ्नो ब्यवसायीक पोर्टफोलियो बनाउनु पर्छ, गुगलमार्फत कसरी बनाउने भन्ने बिषयमा धेरै स्याम्पलहरु हेर्न सक्नुहुन्छ र दैनिक पत्रिकाहरुतिर बिज्ञापनहरु आएको हुन्छ त्यहाँ तपाईले जागिरको लागि निवेदन दिन सक्नुहुन्छ साथै तपाईले अनलाइन माध्यमबाट पनि निवेदन दिनसक्नुहुन्छ ।जसको लागि निम्न वेबसाइटहरु रहेका छन् ।

प्रश्न:यदि मैले नेपालमा काम पाउन सकिन भने अन्य बिकल्पमा के गर्न सकुला ?
उत्तरः तपाईले पाउनु भएन भनेर निराश र मन नदुखाउनुस् । संझिनुस् कि तपाईको सीपलाई बिश्वब्यापी रुपमा बिक्रि गर्न सक्नुहुन्छ । त्यस्तै यि वेबसाइटका माध्यमबाट तपाईको सीपसंग सम्बन्धित प्रोजेक्टहरुलाई बिड गर्न सक्नुहुन्छ । ति वेबसाईटहरु निम्नलिखित छन् । www.rentacoder.com, www.elance.com, www.freelance.com आदि ।

प्रश्न: के म त्यहाँ सफल हुन सक्छु ?
उत्तरः अल्बर्ट आइन्सटानले भनेका छन् सफल ब्यक्ति हैन महत्वपुर्ण ब्यक्ति बन्ने चेष्टा गर ।तथापी सफलताको धेरै परिभाषाहरु छन् । कोहि धेरै पैसा कमाउनुलाई सफलता ठान्छन् । कोहि आफ्नै ठुलो कम्पनी, ठुलो घर, लक्जरी कार, नाम, दाम र इनामलाई सफलता ठान्छन् । तर मेरो धारणाअनुसार सफलता भनेको जीबनको सन्तुष्टी हो । यदि तपाई खुशी र सन्तुष्ट हुनुहुन्छ भने त्यो नै सफलता हो ।

प्रश्न: आइटी क्षेत्रतिर ब्यवसायीक रुपमा राम्रो हुनका लागि मैले के गर्नुपर्छ ?
उत्तरः सकरात्मक बानी, हरेक समय नयाँ कुराको सिकाई, इमान्दारी, धैर्यता, राम्रो प्रबिधिको ज्ञान, सहि समय ब्यवस्थापन, कडा मेहनती र टिम प्लेयर हुनुपर्छ । ब्यक्तिगत रुपमा मलाई भने धेरै ब्यक्तिहरुमाझ रहेर काम गर्न मन पर्छ ।
>>>>>>>>>>>>>>>>>>>English Virsion By Archana Shrestha
ICT:start here go anywhere
I have been receiving heaps of email regarding IT career and IT education. I am going to share the things which I know.

Q1. Is IT good to study?
Yes education is good either you study ICT(Information Communication Technology) or Cookery or Hairdressing or Doctor. But being IT professional I can say it has a bright future. Now everything connected through ICT and wherever you go, It has same language and techniques. You can sell your skills globally.

Q2. What to study to be an IT professional?
Any IT Related bachelor/masters degree or short term professional course. You need to figure out your interest, if you love creative job you may go for web/graphic designing course. If you love animation, you may go for multimedia course. If you love hardware things, you may go for hardware, networking course. In Nepal most of the IT related bachelor degree have all subject basic course but later on you can specialized on your favourite one.

Q3. Is it easy to get job after study?
There are so many IT Company in Nepal and if you are skilled, smart, hardworking and if you can demonstrate well, you can easily get the job.

And don’t think you will get job as soon as you finish your study, you need to have professional knowledge to get good job. As Nepal’s IT college doesn’t provide much professional techniques, you can apply for part time volunteer work while you study so that you can secure the job after you finish your study. Remember the harder you work , the more luck you have.

Q4. What kind of Career opportunities will I get?
career in the IT sector has no limits anymore. There are a large number of job roles available for eg. Web/graphic designer, web developer enterprise systems application developer, quality assurance analyst, project manager, multimedia developer, systems architect, business requirements analyst, technical writer, application integration specialist, user interface analyst, contract manager, data warehouse architect, data mining specialist, hardware, network, software and help desk manager etc.

Q5.How much will I earn?
In Nepal most of the IT company’s starting salary is around 8K it goes up to 50K+ per month as per your skills and experience. You can click here for International salary range.

Q6. So how much salary I can expect in the beginning of my career?

When I did Data Entry job after 10+2 in 1998, I got Nrs1500 per month. I was very happy to get that money because that was my first job. In the beginning of your career do not go for money just try to learn as much as you can. After you get few year experiences you can demand your salary in fact you can write your own cheque.
Q7. How do I get job in Nepal?
You need to make professional resume, you can find resume samples in google and you can try apply thru different advertisement published in Newspaper as well as try applying online through jobsnepal.com, merojobs.com, jobvacancynepal.com.np and www..bmjobs.com etc

Q8. What should I do If I do not get job in Nepal?
Do not get dipressed and do not panic. You need to know to sell your skills in global markwww.rentacoder.com, www.elance.com, www.freelance.com etc.
et. There are so many website which provide the home based job. Similarly you can bid the project from

Q9. Will I be successful?
Albert Einstein says "Try not to become a man of success but rather try to become a man of value." Well success has so many definitions. Some people think earning so much money is success, some people think owing big company, big house, luxuries car and getting name and fame is success. But In my view success is satisfaction you get in life. If you are happy and satisfied, you are successful.

Q10. What should I do to be a good IT Professional?
Positive attitude, smart, can do attitude, always willing to learn new things, honest, patience, good communication skills, time calculations, hardworking and team player. Personally I like fun loving and full of humorous people.