Monday, August 6, 2012

.... Online Job, Easy Job.....अनलाईन जब गर्न चाहनेहरुको लागि सुनौलो अवसर


अनलाईन जब गर्न चाहनेहरुको लागि सुनौलो अवसर
.....धेरै साथीहरुले अनलाइन जबको बारेमा म कहाँ इमेल, एसएमएस अनि प्रत्यक्ष भेटघाट अनि अनलाइनमा सोध्ने गर्छन । अनलाइन जबको बारेमा बुझ्न खोज्छन् । मैले कतिपय साथीहरुलाई गुगल एडसेन्स्, फ्यानबक्स, डाटा टाइपिं सम्बन्धिको बारेमा सेयर पनि गरेको छु । यो ब्लगमार्फत सबैलाई ध्यानाकर्षण र सजिलो अनलाइन जबको बारेमा केहि सेयर गर्न चाहन्छु ।
जेबिपी एउटा राम्रो अनलाइन जब हो । यसको पुरा रुप जष्टबिनपेड हो तपाईले त्यसको लागि यहाँ क्लिक गरेर बुझ्न सक्नुहुन्छ । यसबाट राम्रो कमाई हुन्छ । तपाईको क्षमताले कति कमाउन चाहनुहुन्छ । यो कम्पनीमा एफिलेट हुनको निम्ति अर्थात भर्ना हुनको लागि कति पनि खर्च लाग्दैन , तपाईले निशुल्क रुपमा दर्ता गरेर काम गर्न सक्नुहुन्छ । तपाईले यो कम्पनीमा दर्ता भएपछि ३ तरिकाले काम काम गर्न सक्नुहुन्छ ।
१.लगानी गरेर
२.प्रमोशन गरेर
३.दुवै तरिकाले पनि ।
तपाई यो कम्पनीमा दर्ता भएपछि कम्पनीले तपाईलाई १० डलर लोन दिनेछ । त्यो लोनमार्फत तपाईले आफ्नो बिजनेश सुरु गर्न सक्नुहुन्छ । त्यसपछिको समयमा तपाईले सक्नुहुन्छ लगानी गरेर आफ्नो बिजनेश द्यगष्मि गउ गर्न सक्नुहुन्छ । यसमा कम्तीमा लगानी भनेको १० डलर हो र बढीमा त्योभन्दा माथि जति पनि लगानी गर्न सक्नुहुन्छ र तपाईको लगानीको आधारले पेआउट लिन सक्नुहुन्छ । पेआउट चेक गर्नको निमित यहाँ क्लिक गर्नुहोस् ।
अर्को तरिका तपाई आफ्नो लगानी गर्ने सक्ने अवस्था छै्रन भने पनि केहि छैन । तपाईले यसको मार्केटिं सम्बन्धि राम्रो प्रशिक्षण लिएर काम गर्न सक्नुहुन्छ । घरबाटै काम गर्न सकिन्छ । तपाईले आफ्नो कम्प्युटर, ल्याप्टप प्रयोग गरेर । तपाईको यसको बारेमा मार्केटिं प्रशिक्षण लिन चाहनुहुन्छ भने घरैबाट नै निशुल्क रुपमा प्रशिक्षण लिन सक्नुहुनेछ । जसको लागि तपाई अनलाईनमा २ घण्टाको समय एकदिन मिलाउन सक्नुहुनेछ । अर्थबाउण्ड आई टी सोलुसन प्रा.लि तपाईलाई त्यो ब्यवस्था मिलाईदिएको छ । जसको लागि तपाईले यो इमेलमा आफ्नो प्रस्ताव पत्र लेख्नुपर्नेछ । तपाईलाई सिधै कम्पनीले तपाईको घरमै प्रशिक्षण दिलाउनेछ ।
जेबिपीको बारेमा पनि तपाईलाई अर्थबाउण्डले प्रशिक्षण दिलाउनेछ ।
नेपालको सबै जेबिपी सदष्यहरु फेसबुकको यो ग्रुपमा समावेश रहनेछन् ।
यसको बारेमा तपाईलाई यहाँ सम्पर्क गर्न सक्नुहुनेछ ।
...अर्थबाउण्ड आईटी सोलुसन प्रा.लि.
Phone: +977-061-527146
Email: nepaleit@gmail.com
Skype: jiten.rai

No comments: