Friday, August 3, 2012

Free Online Business Training By Home!

मेरा प्यारा ब्लगर साथीहरु
आजभन्दा करिब २ महिना अगाडि लण्डनको एकजना मेरो फेसबुक चिनाजानी दाजुले एउटा अनलाइन बिजनेशको बारेमा कुरा सेयर गर्नुभएको थियो ।
त्यो कम्पनी एकदम राम्रो खालको कम्पनी थियो । त्यो कम्पनीमा मैले आवद्ध भएर धेरै कुराहरु सिक्ने अवसर पाए र अझै पनि सिकीरहेको छु । काम पनि गरी रहेको छु । काम गरेको अनुसार उनीहरुले मलाई पारिश्रमिक पनि राम्रो दिईरहेको छ । मेरो काम नै इन्टरनेटको प्रयोग गरी काम गर्ने भएको छ ।
त्यो कम्पनीको बारेमा म तपाईहरुलाई केहि अनलाइन मार्फत नै प्रशिक्षण दिने ब्यवस्था गरेको छु । इच्छुकले मलाई स्काईपमार्फत सम्पर्क गर्न सक्नुहुनेछ ।
अन्त्यमा तपाई आफैले काम गर्न चाहनुहुन्छ भने मात्र सम्पर्क गर्नुहोला ।
यसमा काम सुरुवात गर्नलाई कुनै त्यस्तो चार्जहरु लाग्ने छैन ।
सम्पुर्ण जानकारीको लागि तलको भिडियो हेर्नुहोस् ।

No comments: